महिनावारीका बेला शारीरिक सम्बन्धले यसकारण रक्तश्राव चाँडै रोक्छ ?

0
1276

एजेन्सी । महिनावारीको समयमा सामान्यतया तीनदेखि पाँचदिनसम्म रक्तश्राव हुन्छ । यो समयमा महिलालाई निक्कै तनाव मात्र हुँदैन, शारीरिक पीडा पनि थपिन्छ ।

तर महिनावारीको समयमा प्राकृतिकरुपले पनि रक्तश्राव कर्म गर्न सकिन्छ । महिनावारीको पीडा कम गर्न पनि प्राकृतिकरुपमा काम गर्न सकिन्छ ।

विभिन्न प्रकारका अध्ययनले महिनावारी भएका बेला शारीरिक सम्बन्ध कायम गरेमा दुखाई कम हुने र रक्तश्राव पनि कम हुने गरेको देखिएको छ ।

रक्तश्राव धेरै भएको अवस्थामा शारीरिक सम्बन्ध कायम गर्दा गर्भाशयमा संकुचन पैदा हुन्छ । त्यसले रक्तश्राव कम गर्न सहयोग मिल्छ । दुखाई कम गर्न पनि शारीरिक सम्बन्धले ठूलो भूमिका खेल्छ ।

अध्ययनअनुसार महिनावारीको समयमा शारीरिक सम्बन्ध कायम गरेसँगै भिटामिन सी पाइने सुन्तला, कागतीलगायतका फलफूल खानुपर्छ ।

त्यस्तै हरियोग सागसब्जी पनि खानुपर्छ । खासगरी शाकाहारी महिलाको रक्तश्राव कम हुने र महिनावारीको समयमा हुने पीडा पनि कम हुने अध्ययनको निष्कर्ष छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here