Home Blog Page 2

पहिलो यौन सम्बन्ध कहिले गर्नु राम्रो ?

0

एजेन्सी । संसारभर पहिलो यौन सम्बन्धका विषयमा विभिन्न प्रकारका चर्चा परिचर्चा हुन्छन् । बेलायतमा गएको एक अध्यननअनुसार धेरै युवा युवती कम उमेरमा कुमारीत्व गुमाएकोमा चिन्ता व्यक्त गर्छन् ।

बेलायतमा गरिएको अध्ययनमा किशोरावस्थामा पुगेका एक तिहाइ महिला र एक चौथाइ पुरुषले पहिलो पटक यौन सम्बन्ध राख्दा उमेर नपुगेको बताएका छन् । बेलायती कानुनअनुसार १६ वर्ष वा त्यो भन्दा माथिका किशोर किशोरीले कानुनीरुपमा यौन सम्बन्ध राख्न पाउँछन् ।

हरेक दश दश वर्षमा बेलायतमा नेशनल सर्भे अफ सेक्सुअल एटिट्युड एण्ड लाइफस्टाल पोल हुँदै आएको छ । सर्वेक्षणमा ४० प्रतिशत युवती र २६ प्रतिशत पुरुषले आफ्नो पहिलो यौन सम्बन्ध उचित उमेरमा नभएको बताएका उल्लेख छ ।

कम उमेरमा यौन सम्बन्ध कायम गर्नेहरुले साथीहरुको कुराकानीबाट प्रभावित भएको बताएका छन् । सर्वेक्षणकर्ता प्रा केय वेलिंग्सले रुचीकै आधारमा युवा युतवीले यौन सम्बन्ध राखेको बताएकी छन् । तर धेरै युवतीहरु आफ्नो पार्टनरबाट प्रभावित वा दबाबमा आएर यौन सम्बन्धका लागि तयार हुने गरेको अनुसन्धानकर्ता मेलिसा पाल्मरले बताएकी छन् ।

बेलायती अनुसन्धानकर्ताले कम उमेरमा यौन सम्बन्ध बनाउनेले पहिलो पटक गर्भनिरोधक साधनको प्रयोग गरेका पाइएको बताएका छन् । ९० प्रतिशत किशोर किशोरीले पहिलो यौन सम्बन्धको समयमा गर्भनिरोधक साधनको प्रयोग गरेका बिबिसीले जनाएको छ ।

सेक्सुअल हेल्थको क्षेत्रमा काम गर्ने बु्रककी इजावेलले पहिलो यौन सम्बन्धका विषयमा किशोर किशोरीको रुची नै मुख्य भएको बताएकी छन् । तर चिकित्सकहरुले पहिलो यौन सम्बन्ध १६ वर्षपछि गर्न उपयुक्त हुने सुझाव दिएका छन् ।

महिनावारीका बेला शारीरिक सम्बन्धले यसकारण रक्तश्राव चाँडै रोक्छ ?

0

एजेन्सी । महिनावारीको समयमा सामान्यतया तीनदेखि पाँचदिनसम्म रक्तश्राव हुन्छ । यो समयमा महिलालाई निक्कै तनाव मात्र हुँदैन, शारीरिक पीडा पनि थपिन्छ ।

तर महिनावारीको समयमा प्राकृतिकरुपले पनि रक्तश्राव कर्म गर्न सकिन्छ । महिनावारीको पीडा कम गर्न पनि प्राकृतिकरुपमा काम गर्न सकिन्छ ।

विभिन्न प्रकारका अध्ययनले महिनावारी भएका बेला शारीरिक सम्बन्ध कायम गरेमा दुखाई कम हुने र रक्तश्राव पनि कम हुने गरेको देखिएको छ ।

रक्तश्राव धेरै भएको अवस्थामा शारीरिक सम्बन्ध कायम गर्दा गर्भाशयमा संकुचन पैदा हुन्छ । त्यसले रक्तश्राव कम गर्न सहयोग मिल्छ । दुखाई कम गर्न पनि शारीरिक सम्बन्धले ठूलो भूमिका खेल्छ ।

अध्ययनअनुसार महिनावारीको समयमा शारीरिक सम्बन्ध कायम गरेसँगै भिटामिन सी पाइने सुन्तला, कागतीलगायतका फलफूल खानुपर्छ ।

त्यस्तै हरियोग सागसब्जी पनि खानुपर्छ । खासगरी शाकाहारी महिलाको रक्तश्राव कम हुने र महिनावारीको समयमा हुने पीडा पनि कम हुने अध्ययनको निष्कर्ष छ ।

योनिमा वीर्य झार्दा महिलाहरु मोटाउछन् ?

0

म २८ वर्षकी भएँ । विवाह भएको चार वर्ष भयो । हाम्रो एउटा छोरा छ । यौनसम्पर्क गर्दा श्रीमान्ले जब वीर्य योनिमै झार्नु हुन्छ तब लिङ्ग बाहिर निकाल्दा सबै वीर्य बाहिरै आउँछ, किन होला ? अनि म साह्रै पातली छु । परिवार नियोजन गरेमा वा श्रीमान्ले योनिमा झारेको वीर्य बाहिर नआए मोटाइन्छ रे, के यो सत्य हो ? गर्भनिरोधक उपाय जस्तै कि कन्डम लगाउँदा वीर्य कन्डममै जम्मा हुन्छ र कन्डमसँगै बाहिर निकालिन्छ ।

नेपालमा सहज उपलब्ध नभए पनि स्पन्ज वा डायफ्रामजस्ता साधनले पनि वीर्यमा भएका शुक्रकीटसमेतलाई महिलाको पाठेघरको मुखभित्र पस्न दिँदैनन् । अन्य गर्भनिरोधको उपाय अपनाउँदा त्यसले वीर्य स्खलनको प्रक्रियालाई प्रभावित गर्दैन । पुरुषले बन्ध्याकरण गर्दा पनि वीर्य स्खलन हुन्छ नै, फरक यत्ति हो कि उक्त वीर्यमा शुक्रकीट हुँदैन ।

वीर्य बाहिर निस्कने कुरा यसरी वीर्य बाहिर निस्कँदा कतै गर्भ नरहने हो कि भन्ने चिन्ता जो–कसैमा पाइन्छ । यसका लागि गर्भ कसरी रहन्छ भन्ने कुरा बुझौं । सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ । यौनसम्पर्कका बेला पुरुषको वीर्य स्लखलन हुँदा वीर्य योनिको पछिल्तिरको भागमा राखिन्छ । वीर्यमा भएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन् ।

त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन (FERTILIZATION) भनिन्छ । शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (ZYGOTE)भनिन्छ र त्यही युग्मज पछि विकसित भएर शिशु बन्छ । यसरी वीर्य बाहिर निस्कँदा कतै गर्भ नरहने हो कि भन्ने चिन्ता जो–कसैमा पाइन्छ । यसका लागि गर्भ कसरी रहन्छ भन्ने कुरा बुझौं ।

सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ । यौनसम्पर्कका बेला पुरुषको वीर्य स्लखलन हुँदा वीर्य योनिको पछिल्तिरको भागमा राखिन्छ । वीर्यमा भएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ ।

यसरी मिलन हुने प्रक्रियालाई निषेचन (FERTILIZATION) भनिन्छ । शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (ZYGOTE)भनिन्छ र त्यही युग्मज पछि विकसित भएर शिशु बन्छ । यदि वीर्यको स्खलन योनिको भित्री भागमा भएको छ भने जति नै धेरै मात्रामा वीर्य बाहिर निस्किएजस्तो लागे पनि पाठेघरको मुखसम्म पर्याप्त शुक्रकीट पुग्छन् । सामान्यत: यसरी वीर्य बाहिर निस्कनु गर्भधारण नहुनुको कारण बन्दैन । यसले त पर्याप्त मात्रामा वीर्य स्खलन भएको कुरालाई संकेत गर्छ ।

परिवार नियोजन, योनिमा वीर्य झार्ने र मोटोपनको कुरा तपाईंको जिज्ञासा प्रस्ट छैन । एकातिर पातली भएको कुरा गर्नुभएको छ भने अर्को वाक्यमा परिवार नियोजनलाई जोड्दै वीर्य योनिमा झारेर बाहिर नआए मोटाउने विषयमा जिज्ञासा राख्नुभएको छ । मैले यही सेरोफेरोमा रहेर जवाफ दिने प्रयास गरेको छु । परिवार नियोजनको खाने चक्कीले महिलाको वजन बढ्ने कुरा गरिन्छ, तर यो विरलै मात्र हुन्छ । सामान्यत: व्यक्तिको वजन कि त शरीरमा बोसोयुक्त तन्तु जम्मा भएर बढ्छ, कि त तरल पदार्थ जम्मा भएर ।

सन् १९६० तिर यस्ता गर्भनिरोधक चक्की उपलब्ध हुँदा त्यसमा विशेष गरेर इस्ट्रोजनको मात्रा बढी हुन्थ्यो । त्यसको अधिक सेवनले भोक जगाउने तथा शरीरमा पानी बढी मात्रामा जम्मा हुने भएकाले महिलाको बजन बढेजस्तो देखिन्थ्यो । अहिले पाईने गर्भनिरोधका चक्कीमा इस्ट्रोजनको मात्रा साह्रै कम हुने भएकाले त्यस्तो प्रभाव कम वा विरलै मात्र देखिन्छ । तपाईंले गर्भनिरोधक चक्की सेवन गर्नुभएको कुरा लेख्नुभएको पनि छैन ।

अब परिवार नियोजन गर्दा वीर्य बाहिर झर्ने/नझर्ने सन्दर्भमा कुरा गरौं । गर्भनिरोधक उपाय जस्तै कि कन्डम लगाउँदा वीर्य कन्डममै जम्मा हुन्छ र कन्डमसँगै बाहिर निकालिन्छ । नेपालमा सहज उपलब्ध नभए पनि स्पन्ज वा डायफ्रामजस्ता साधनले पनि वीर्यमा भएका शुक्रकीटसमेतलाई महिलाको पाठेघरको मुखभित्र पस्न दिँदैनन् । अन्य गर्भनिरोधको उपाय अपनाउँदा त्यसले वीर्य स्खलनको प्रक्रियालाई प्रभावित गर्दैन ।

पुरुषले बन्ध्याकरण गर्दा पनि वीर्य स्खलन हुन्छ नै, फरक यत्ति हो कि उक्त वीर्यमा शुक्रकीट हुँदैन । वीर्य बाहिर ननिस्किए मोटाइन्छ ? वीर्यमा भएका शुक्रकीटमा हुने प्रजनन क्षमताका कारण त्यसले विशेष स्थान पाएको छ । वीर्य निर्माणमा धेरै रगत चाहिने भएकाले वीर्य जोगाउनुपर्ने विश्वास धेरै समाजमा पाइन्छ । वीर्य खेर गए पुरुष कमजोर हुन्छ भनिन्छ, तर यसको वास्तविकतालाई पनि हेरौं ।

एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५ मिली भन्नाले १ चियाचम्चा जति) वीर्य निस्कन्छ । मूत्रथैलीको मुनितिर दुईतिर वीर्य थैली हुन्छन्, यसैको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसंगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम ।

रसायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, श्लेष्म तथा शुक्रकीटको पोषण तथा वातावरण सुव्यवस्थित गर्न आवश्यक थुप्रै रसायन हुन्छन् । अण्डकोषमा बनेका शुक्रकीट पनि यही वीर्य थैलीमा आएर बसेका हुन्छन् र वीर्यस्खलन हुँदा रसका साथसाथै बाहिर निस्कन्छ । एक चियाचम्चा वीर्यमा यस्तै ५ देखि ७ क्यालोरी हुन्छ । तुलनाका लागि एक चियाचम्चा घ्यूमा १ सय १२ क्यालोरी हुन्छ ।

त्यसैले निलिएको अवस्थामा पनि यो पोषणका दृष्टिले महत्वपूर्ण हुँदैन । फेरि यो कुरा योनिमा वीर्य स्खलन भएको स्थितिमा पाइने होइन । वीर्य योनिबाट ननिस्किएको कारणले मोटाइने होइन । तपाईं यदि मोटाउन चाहनुहुन्छ भने पोषण एवं व्यायाममा ध्यान पुर्‍याउनु आवश्यक छ, न कि वीर्य योनिबाट बाहिर निस्कन नदिनुमा । कान्तिपुर साप्ताहिकबाट साभार

महिलाहरूको योनीमा जी स्पट हुन्छ ? थाहा पाउनुस्

0

योनीमार्गको अघिल्लो भागमा तथा पिसाब खुल्ने प्वालको साइडमा हुने एकदेखि तीन इन्च लामो सिमी आकारको भागलाई ग्राफेनबर्ग स्पट भनिन्छ । छोटकरीमा जी स्पट । यसलाई महिलाको सर्वाधिक उत्तेजना क्षेत्र मानिन्छ । जी स्पटबारे सन् १९४० देखि नै अध्ययन गरिए पनि यसको आकार, अवस्थिति तथा परिभाषालाई लिएर निकै विवाद छ । सन् २००९ मा गरिएको ब्रिटिस अध्ययनको निष्कर्षअनुसार भौतिक रूपमा जी स्पट भन्ने नै हुँदैन । यो त केवल व्यक्तिगत अनुभूति हो । तर, अल्ट्रासाउन्डको प्रयोग गरी गरिएको अर्को अध्ययनमा सम्भोगका बेला चरमोत्कर्ष अनुभव गरेकी महिलामा जी स्पटको कार्यगत उपस्थिति देखाइएको छ । कतिपयले यो क्षेत्रलाई भगांकुरको पैmलावट मान्ने गरेको कारण जी स्पटको उत्तेजनापछि चरमोत्कर्ष प्राप्त हुने विश्वास छ ।

सन् १९८१ मा प्रकाशित एक अध्ययनअनुसार योनीमार्गको अगाडि चलाउँदा जी स्पट क्षेत्रको आकार ५० प्रतिशतले वृद्धि हुनाका साथै चरमोत्कर्षको गहिराइ पनि निकै धेरै हुन्छ । त्यसैगरी सन् १९८३ मा गरिएको अर्को अध्ययनमा योनीमार्गको भित्तामा घडीको सुई घुम्ने तवरले चारैतिर क्रमैसँग चलाएर परीक्षण गर्दा अध्ययनमा संलग्न ११ जना महिलामध्ये चारजनामा योनीमार्गको अगाडिपट्टि विशेष संवेदनशील क्षेत्र भेट्टियो । यसैलाई जी स्पटको रूपमा परिभाषित गरियो ।

जर्मन गाइनोकोलोजिस्ट अर्नस्ट ग्राफेनबर्गका नाममा यसलाई जी स्पट नामाकरण गरियो । कतिपय अनुसन्धानकर्ताले जी स्पट र भगांकुरको उद्गम एउटै मानेका छन् । अर्थात्, योनीमार्गको चरमोत्कर्ष भगांकुरको उत्तेजनाले गर्दा नै हो र भगांकुरको कोष जी स्पट क्षेत्रसम्म पनि पैmलिएको हुन्छ । तर, सन् २०१० मा ‘द जर्नल अफ सेक्सुअल मेडिसिन’ले जी स्पटलाई अत्यधिक यौन सन्तुष्टि दिने माध्यम माने पनि यसको उपस्थिति सत्यभन्दा धेरै टाढा भएको निष्कर्ष निकालेको थियो ।

जी स्पटको उपस्थिति र अवस्थितिबारे व्यक्तिपिच्छे फरक धारणा हुने गरे पनि उत्तेजनाका बेला सम्बन्धित महिला आपैmँले देखाएको ठाउँ र जी स्पटको उत्तेजनाले महिला स्खलन हुने गरेबाट जी स्पटको निर्धारण गरिन्छ । अल्ट्रासाउन्डको माध्यमबाट महिलामा यौन क्रियाकलापका बेला जी स्पट क्षेत्रमा आउने रासायानिक परिवर्तन अध्ययन गरिएको छ ।

कतिपयले जी स्पट चलाउँदा भगांकुर चलाउनुभन्दा बढ्ता उत्तेजनात्मक अनुभूति हुने बताए । जी स्पट योनीमार्गको सतहभन्दा करिब एक सेन्टिमिटर तल रहने हुनाले यसको उत्तेजनाका लागि कडा वस्तु (औँला वा पुरुष लिंग) ले अलि दबाउनुपर्ने बताए ।

जी स्पट उत्तेजनाका लागि अचेल यौन खेलौना पनि उपलब्ध छन् । विशेष तरिकाले डिजाइन गरिएका भाइब्रेटरजडित यस्ता खेलौना (जी स्पट भाइब्रेटर) कडा प्लास्टिक, रबर, सिलिकनबाट निर्मित हुन्छ । व्यक्तिपिच्छे विविधताले गर्दा जी स्पट भाइब्रेटर योनीमार्गको कति भित्र पठाउनुपर्छ त्यसमा पनि भिन्नता भने छ । यौन विशेषज्ञका अनुसार महिलाले जी स्पटको अनुभव नगर्नु समान्य हो । तर, कतिपयले भने जी स्पटको संवेदनशीलता बढाउन प्लास्टिक सर्जरी नै गराउने गरेका छन् ।

शुक्रबारबाट

ब्यूटी पार्लरमै यौनधन्दा, प्रहरी नै ग्राहक बनेर पुगेपछि……

0

ब्यूटी पार्लरमा यौनधन्दा चल्ने गरेको थाहा पाएपछि प्रहरीले छापा मारेको छ । पार्लरले ब्यूटी पार्लरमा यौनधन्दा चलेको हल्ला चलेपछि आफैं ग्राहक बनेर सिभिल ड्रेसमा त्यहाँ पुगेका थिए ।

ब्यूटी पार्लरमा प्रहरी अधिकारीलाई देखेर सबै आश्चर्यचकित भएका थिए ।प्रहरीले एक ब्यूटीपार्लरबाट ११ महिला तथा १ पुरुषलाई देहव्यापारको आरोपमा पक्राउ गरेको छ ।

यसका साथै प्रहरीले त्यहाँको बील तथा महत्वपूर्ण कागजातहरू पनि बरामद गरेको छ ।

३घुम्ती बाट साभार।

शारीरिक सम्बन्धमा आशंकाले युवतीमा कुमारीत्व फर्काउने होड

0

काठमाडौं । नेपालमा मात्र नभएर संसारका धेरै देशमा विवाहपूर्वको यौन सम्बन्धलाई राम्रो मानिदैन । अझ आफ्नो श्रीमानबाहेकसँग शारीरिक सम्बन्ध कायम गर्नु त पक्कै पनि राम्रो विषय हुन सक्दैन ।

पुरुषमा उदार र महिलामा अनुदार हाम्रो समाजमा सकभर रजश्वलापहिले नै विवाह गर्ने मान्यता छ । तर पछिल्लो समय भने बालविवाहमा कमी आएको छ ।
पुरुषले अहिले पनि आफ्नो श्रीमतीसँग पहिलो पटक यौन सम्पर्क गर्दा रगत आएमा कुमारी नै रहेको र रगत नभएमा अन्यसँगको शारीरिक सम्बन्धमा शंका गर्ने गलत प्रचलन कायमै छ ।

अनुसन्धानकर्ताले पहिलो पटक यौन सम्पर्क गर्दा महिलाको योनीबाट रगत नआउने र नदुख्न पनि सक्ने बताएका छन् । तर केहीको भने रगत आउने र दुख्ने हुनसक्छ ।

गलत र अवैज्ञानिक मान्यताका कारण धेरैले कुमारीत्वमाथि आशंका गर्छन् । यौन हिंसालाई पनि यसले प्रोत्साहन गरेको हुन्छ । आजभोलि भने यौनमा नेपाली समाज पनि उदार बनिरहेको छ ।

पछिल्लो समय भने विभिन्न प्रविधिको प्रयोग गरेर महिलाहरु कुमारीत्व कायम गर्ने होडमा होमिएका छन् । योनीलाई टाइट बनाउने र कुमारीत्व कायम गर्नका लागि विभिन्न प्रकारका औषधिको सेवन पनि सुरु भएको छ ।

नेपालमा मात्र होइन संसार नै कुमारीत्व कायम गर्ने होड सुरु भएको छ । अमाजोनले अहिले कुमारीत्व कायम गर्ने भन्दै अनलाइन औषधि बिक्री गरिरहेको छ ।

विभिन्न प्रकारका शल्यक्रिया गरेर योनीलाई आफुअनुकुल बनाउन भने नेपालमै पनि सुरु गरिएको छ । यौनीलाई पहिले कै अवस्थामा फर्काउन भेजाइनोप्लाष्टी गर्न थालिएको चिकित्सकहरुले बताएका छन् ।

भेजाइनोप्लाष्टी सर्जरीमा योनीलाई आफ्नो रुचीअनुसार परिवर्तन गर्न सकिन्छ । योनीलाई आकर्षक बनाउने र योनीको प्वाललाई कसिलो बनाउने काम यसमा गरिन्छ । नेपालमा पनि यो सुरु भैसकेको छ ।

चिकित्सकहरुले यस्तो गर्नु स्वास्थ्यका लागि राम्रो नमाने पनि शल्यक्रिया गर्ने दर संसार बढ्दै गएको छ । स्वास्थ्यको लागि यस्तो शल्यक्रिया राम्रो मानिदैन । एक लाख रुपैयाँसम्ममा हुने यस्तो शल्यक्रियापछि चार हप्तासम्म यौन सम्पर्क गर्नु हुँदैन ।

नेपालमा भने अत्यन्तै थोरै व्यक्तिले मात्र यस्तो शल्यक्रिया गरेका चिकित्सकहरुले बताए । निजी मेडिकल कलेज र केही क्लिनिकले यस्तो काम गरिरहेका छन् । कतिपय महिला आफ्नो श्रीमानको दबाबमा यस्तो शल्यक्रिया गर्न बाध्य भएका छन् ।

दलालको मा`ध्यमबाट बोलाएकी यौ´नक´र्मी युवती आफ्नै श्री`मती परेपछि…

0

काठमाडौं। कहिलेकाहीँ श्रीमान–श्रीमतीको अगाडि यतो परिस्थिति आउँछ कि दुवैले केही गर्न सक्दैनन् । दुवैले एक अर्कालाई धोका दिएर बाहिर सम्बन्ध बनाएको अवस्थामा निकै संकट पर्न सक्छ । यस्तै एउटा घटना भारतको उत्तराखण्डको काशीपुरमा भएको छ । आज तकका अनुसार यहाँ एक व्यक्तिले कलगर्ल बोलाएका थिए । जब उनले बोलाएकी कलगर्ल उनको अगाडि पुगिन् युवतीको होसहवास उड्यो । ती कलगर्ल उनकै श्रीमती थिइन् ।

खासमा ती श्रीमानले ह्वाट्सएपमार्फत एक दलालसँग सम्पर्क गरेर कलगर्ल पठाउन भनेका थिए । दलालले पठाएकी कलगर्ल आफ्नै श्रीमती परेपछि श्रीमान श्रीमतीबीच ठूलै विवाद र हातपात समेत भयो । दुवैले एक अर्काविरुद्ध पुलिसमा उजुरी गरेका छन् । केही वर्ष पहिले दिनेशपुरका युवकको बिहे काशीपुरको आइटिआइ क्षेत्रमा बस्ने युवतीसँग भएको थियो । तर, बिहेपछि नै श्रीमती श्रीमानसँग नबसेर माइतीमा बस्न थालेकी थिइन् । उनको धेरै समय माइतीमै बित्थ्यो, घरमा निकै कम समय बस्थिन् । एक दिन ती युवतीकी एउटी साथीले उनका श्रीमानलाई उनकी श्रीमतीले कलगर्लको काम गर्ने गरेको बताइदिइन् । आफूहरुबीच झगडा परेको रिसमा उनले साथीका श्रीमानका अगाडि पोल खोलिदिएकी थिइन् ।

त्यसपछि श्रीमानले श्यामपुरमकी एक महिला दलालसँग ह्वाट्सएपमा सम्पर्क गरेर कलगर्ल पठाउन भने । दलालले केही फोटो बताएर युवती रोज्न भनिन् । युवकले आफ्नी श्रमितीको फोटो रोजे । महिला दलालको नम्बर उनलाई श्रीमतीकी साथीले नै दिएकी थिइन् । त्यसपछि जब कलगर्लको रुपमा उनकै श्रीमती उनको अगाडि आइन्, उनीहरुबीच ठूलो लडाइँ भयो । अहिले श्रीमतीले आफ्ना श्रीमानको आफ्नी साथीसँग सम्बन्ध भएको आरोप लगाउँदै उजुरी गरेकी छिन् भने श्रीमानले श्रीमतीको यौनधन्दाको विषयलाई लिएर उजुरी गरेका छन् ।

भर्खर यौन सम्बन्ध सुरु गरेका युवतीमा देखिन्छन् यस्ता लक्ष्यण !

0

एजेन्सी । सेक्स कुनै पनि सम्बन्धको लागि ठूलो परिवर्तन लिएर आउँछ । इमोशन्सको साथै कपलकाबीच बन्डिंगलाई पनि विभिन्न तरिकाले प्रभावित पार्छ । तर, कुरा यतिमा मात्र सिमित हुँदैन । यौन सम्बन्ध सुरु गरिसकेपछि पुरुषमा भन्दा महिलामा यसको विभिन्न परिवर्तन हुन जान्छ ।

हर्मोनमा परिवर्तन

सेक्सपछि पुरुषको तुलनामा महिलाको शरीरमा मस्तिष्क बढि अक्सीटसिन र डोपामाइन हर्मोन फाल्ने काम गर्छ । जसको प्रभाव उनको इमोशन्सको साथै व्यवहारमा पनि पर्न जान्छ । यो असर केहि समयका लागि मात्रै होइन विस्तारै सम्पूर्ण व्यक्तित्वमा नै पर्न जान्छ ।

कन्फिडेन्स

यौन सम्बन्धको सुरुवातले महिलालाई आफ्नो शरीरलाई लिएर कन्फिडेन्सलाई पनि बढाउने काम गर्छ । तर, जब पार्टनरले तपाईंको शरीरको हर अंगलाई माया गर्छ भने कन्फिडेन्स बढ्नु स्वभाविक पनि हो ।

स्तन बढ्छ

सेक्सको क्रममा र त्यसपछि स्तन बढेको अनुभव हुन्छ । यस्नो यस कारण हुन्छ, किनकी यौन सम्बन्धको क्रममा नर्भस सिस्टमले पनि प्रतिक्रिया दिन्छ र स्तन ठूलो हुन जान्छ । तर, यसको मतलव यो होइन की यो फर्मनेस सँधै रहिरहन्छ । शरीर रिल्याक्स हुनासाथ यो सामान्य बनेर जान्छ ।

भजाइनामा परिवर्तन

सेक्शुअल ऐक्टिभिटीको सुरुवात र पछि महिलाले आफ्नो भजाइनामा परिवर्तन महसुस गर्छिन् । इन्टरकोर्सको क्रममा बडी रियाक्शनको कारणले हुने गर्छ । त्यसै कारणले समय सँग सँगै भजाइनाको आकार पनि ठूलो हुँदैछ ।

क्लिटरिस र यूटेरस

यौन सम्बन्ध सुरु भएपछि महिलाको पाठेघर र क्लिटरिसको रियाक्शनमा पनि परिवर्तन आउँछ । इन्टरकोर्सबाट उत्तेजित हुनाले यी अंग सुन्निने हुन्छ । जसलाई मस्तिष्कले याद राख्छ र सेक्शुअल एक्साइटमेन्टको स्थितिमा प्रत्येक पटक यसरी नै प्रतिक्रिया दिन्छ ।

सेन्सेटिभ

कपलको बीच यौन सम्बन्धको सुरुवात हुनाले उनलाई एक नयाँ मोडमा लिएर जान्छ । यसको असर विशेष गरि महिलामा पर्न जान्छ । किनकी महिलाका लागि सेक्स एक अलग नै महत्वको हुन्छ । जस कारण सेक्स लाईफ महिलामा सुरु भएपछि उनीहरु आफ्नो पार्टनरलाई लिएर निकै नै भावनात्मक रुपले सेन्सेटिभ हुने गर्छिन् ।

बिहानको समयमा गरिने यौन सम्बन्धले कस्तो असर गर्छ ?

0

एजेन्सी । विभिन्न प्रकारका अध्ययनले रातीको समयमा भन्दा बिहानी समयमा गरिने यौन सम्बन्ध स्वास्थ्यका लागि फाइदा जनक देखिएको छ । फ्रन्टियर्स इन साइकोलोजीले गरेको अध्ययनअनुसार धेरै व्यक्तिले राती नै यौन सम्बन्ध कायम गर्छन् ।

शरीरलाई ऊर्जा आवश्यक हुने र सक्रिय यौन जीवनका लागि बिहानको समयमा गरिने सम्बन्धले राम्रो असर गर्ने अनुसन्धानमा संलग्नहरुले बताएका छन् । बिहानको समयमा गरिने यौन सम्बन्धले सन्तुष्टि पनि पूर्णरुपमा दिने अनुसन्धानकर्ताको निष्कर्ष छ ।

रातीको समयमा दिनभर खर्चिएको ऊर्जा सञ्चय हुने र बिहानको समयमा यौन सम्बन्ध बनाउँदा पूर्ण सन्तुष्टि र शरीर पनि सक्रिय हुन्छ । त्यसैले अनुसन्धानकर्ताले बिहानको समयमा शारीरिक सम्बन्ध राख्नु उपयुक्त हुने सुझाव दिएका छन् ।

एक अध्ययन अनुसार गर्भावस्थामा पनि यस्ताे यौन चाहना हुने

0

एजेन्सी। गर्भावस्थामा महिलाहरुमा यौन चाहना नहुने बताइएपनि यो कुरा सत्य नभएको एक अध्ययनले देखाएको छ। सो अध्ययनका अनुसार महिलाहरुमा गर्भावस्थामा यौन चाहना कि वढ्छ कि त पहिला जस्तै हुन्छ।

अध्ययनका अनुसार महिनावारीको समयमा महिलाहरुलाई सामान्य दिनको दाँजोमा यौन आनन्द ज्यादा हुने गर्छ। अध्ययनका अनुसार महिनावारीको समयमा वा महिनावारी हुनुभन्दा केहि समय अगाडि यौन आनन्द चरम हुने गर्दछ।

महिनावारीको समयमा कम्मर भन्दा तलको भागमा रक्त संचार बढी हुने कारणले यस समयमा यौन चाहना वढी हुने गरेको अध्ययनले देखाएको छ। साथै यौन आनन्द पनि तीव्र हुने गरेको पनि बताइएको छ।